बाढीको खतरा, भोलिसम्म वर्षा हुने

काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा भोलीसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले भोली सम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । भोली सम्म लगातार वर्षा … Continue reading बाढीको खतरा, भोलिसम्म वर्षा हुने